Lone Document
Lone Related Document
ऋण लिनका लागि चाहिने आवश्यक कागजातहरु
सदस्य सहित एकाघर परिवारको नागरिकताको फोटोकपी १ प्रति
सदस्य सहित एकाघर परिवारको फोटो २ प्रति
धनिपुर्जा
फुल नक्सा
फाईल नक्सा
ट्रेस नक्ता
राजिनामा तमसुक
चार किल्ला प्रमाणित
घर जग्गाको कर तिरेको रसिद
नगरपालिकाबाट घर नक्सा पास भए इजाजत पत्र तथा
नगरपालिका बाट जारी भएको नक्सा
फर्म अपडेट
सदस्यको सेयर सर्टिफिकेट
ऋणको उदेश्य सम्बन्धित सम्पूर्ण कागजात
आयश्रोतको विवरण
१ व्यवसाय भए
व्यवसायको ३ वर्षको प्रोजेक्टेड व्यालेन्स सिट सहितको व्यवसायिक योजना
व्यवसाय दर्ता प्रमाणपत्र ( आ. व. मा नविकरण भएको)
कर चुक्ता गरेको प्रमाणपत्र हालसाल तिरेको लेखा परिक्षण रिपोर्ट गत आ.व. को । घर बहाल कर तिरेको रसिद ।
घर बहाल सम्झौता पत्र |